बुधवार देखी धुलिखेलमा एनआरएनको विशेष भेला

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को भेला भोलि बुधवारदेखि धुलिखेलमा सुरु हुँदैछ । गैरआवासीय नेपाली संघको अक्टोवरमा सम्पन्न ८ औं अधिवेशनमा निर्वाचित पदाधिकारीसहितको भेला तीन दिनसम्म चल्ने संघका प्रवक्ता भुषण घिमिरे जनाकारी दिए । भवन भट्टले नेतृत्व समालेपछि संघको अगामी २ बर्षे कार्यकालको योजना तर्जुमा गर्न बैठक बोलाइएको हो । करिब डेढ दर्जन देशका … Continue reading बुधवार देखी धुलिखेलमा एनआरएनको विशेष भेला